जनगायक शर्मालाई गल्कोट समाज यूकेको तीन लाख सहयोग

लन्डन । गल्कोट समाज यूकेले जनगायक जीवन शर्माका छोराको उपचार सहयोगार्थ तीन लाख एक रुपैयां प्रदान गरेको छ । समाजले विभिन्न ८७ जना दाताहरुबाट संकलित रकम दुई चरणमा गायक शर्मालाई काठमाडौंस्थित निवासमा हस्तान्तरण गरेको हो । समाजका सल्लाहकार विष्णु चालिसे र सदस्य दुर्गा खड्काले सहयोग रकम हस्तान्तरण गरेको समाजसेवी राजु बोहराले जानकारी दिए । गायक … Continue reading जनगायक शर्मालाई गल्कोट समाज यूकेको तीन लाख सहयोग